सिओल -काेरियामा काेराेनाे भाईरस संक्रमणका कारण आज विहिवार एक जनाकाे मृत्यु भएकाे छ । सक्रमितकाे निमाेनियााका कारण मृत्यु भएकाे केसीडिसीले जनाएकाे छ । काेरियामा काेराेनाका कारण विरामीकाे मृत्यु भएकाे याे पहिलाे घटना हाे । विहिवार दिउँसाे ४ बजे सम्ममा काेरियामा काेराेना संक्रमितकाे संख्या १ सय ४ पुगेकाे छ । संक्रमित मध्ये थेगु-ख्यङसानमा संक्रमितकाे संख्या उच्च रहेकाे काेरियाली संचार माध्यमले जनाएका छन् ।
काेरियामा काेराेनाे भाईरस संक्रमण: १ काे मृत्यु १ सय ४ जना संक्रमित
