गुल्मीकाे सत्यवतीमा ३ जनामा काेराेना आरडिटी पाेजेटिभ देखियाे, पिसिआरकाे रिपाेर्ट आउन बाँकी

सत्यवती- गुल्मीकाे सत्यवतीमा ३ जनाकाे काेराेना आरडिटि परिक्षण पाेजेटिभ देखिएकाे छ ।  भारतबाट आई क्वारेण्टाईनमा बसेका उनिहरुकाे परिक्षण गर्दा आरडिटि पाेजेटिभ देखिएकाे सत्यवती गाउँपालिकाका  जनस्वास्थ्य  अधिकृत सूर्य रानाले जानकारी दिनुभयो ।        उनिहरु मचाकाेट आधारभूत बिधालयको क्वाँरेनटाइनमा बसेका थिए। पिसिआर रिपाेर्ट अब एक हप्ता भित्र आऊने बताईएकाे छ ।

Read More

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो

रुपन्देही । प्रदेश नम्बर ५ का सबै जिल्लामा कोरोनाभाइरस(कोभिड १९) फैलिएको छ। यहाँ दिनहु संक्रमित भेटिन थालेका छन। रोजगारीका लागि भारत गएकाहरू नेपाल फर्किने क्रम बढेसँगै संक्रमित संख्या पनि ह्वात्तै बढेको हो। बाँकी प्रदेशमध्ये प्रदेश ५ दोस्रो स्थानमा छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङ्क अनुसार प्रदेश नं ५ मा सोमबार सांझसम्म कोरोना संक्रमितको संख्या…

Read More

प्युठानमा आईसोलेसन सेन्टर संचालनमा ढिलाई, संक्रमितलाई सकस

सलिम अन्सारी,प्युठान। प्युठानमा आवास्यक आईसोलेशन सेन्टर नहुँदा समस्या भएको छ।कोरोना संक्रमितको उपचारका लागि ब्यबस्थित आईसोलेशन नहुँदा संक्रमितले समयमा उपचार सेवा पाउन समस्या भएको हो । जिल्ला बिपद ब्याबस्थापन समिति प्युठानले ३ हप्ता अघि गरेको निर्णय अनुसार बिजुवार स्थित फोर्टिनाईन टेक्निकल कलेजमा ८ बेडको आईसोलेशन तयार गरिए पनि संचालनमा आउन सकेको छैन। जिल्ला अस्पताल प्युठानले आईसोलेशनमा…

Read More

अर्घाखाँचीमा एकैदिन थपिए ३१ जना काेराेना संक्रमित

अर्घाखाँची । अर्घाखाँचीमा जिल्लामा साेमबार  थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ३६ पुगेका छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा थप ३१ जनामा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी विजय विकले बताए । यसअघि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा अहिलेसम्म ३६ जना संक्रमित…

Read More

बाबुराम भट्टराईलाई चाैथाे वरियतामा राख्दै दर्ता गरियाे जसपा

नवगठित जनता समाजवादी पार्टी (जसपा) भित्र पहिलो वरियता दावी गर्ने डा.बाबुराम भट्टराईले वरिष्ठ नेतामा चित्त बुझाएका छन् । पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने गरी दल दर्ता गरिएको छ । यसअघि डा. बाबुराम भट्टराईलाई पनि अध्यक्ष बनाउने सहमति गरिएको बताइएको थियो । तर, दल दर्ता गर्दा भट्टराईको नाम राखिएको छैन । उनलाई…

Read More

एउटा विद्राेही कविता : रामेदाई

          आरनको छेउमा बसेर हेरीरहेछु रामे दाइको अनुहार दुखको दलदलमा गडिरहेछन् उनका आँखाहरु समस्याझैं बढिरहेछन् उनका गालाका हड्डी अनी आशाझैं चाउरीरहेछ उनको अभागी निधार ।। हथौडाले पिटीरहेछन् तातो फलामको टुकुरो जसरी पिटीरहेछ गरिबीले उनको आत्मसम्मान सकिनसकि घुमाईरहेछन् खँलातीको ह्यान्डिल जसरी घुमाईरहेछ विवशताको भुमरीले उनको जिन्दगी ।। रामे दाइ हँसिया र कोदालीको भारी…

Read More

भारतमा रेल चलेपछी झण्डै ७ हजार प्युठान आईपुगे

खबर पेपर,प्युठान।भारतमा रेल चलेसँगै नेपालीहरु धमाधम स्वदेश फर्किरहेका छन। फर्किएकालाई अहिले सीमानाकाबाटै सम्बन्धित स्थानीय तहले क्वारेन्टिनमा ल्याएर राख्न थालेका छन् । बन्दाबन्दी शुरु भएदेखि यता कपिलवस्तुको कृष्णनगर नाकाहुँदै प्युठान आउनेको संख्या ठूलो छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख,प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार लकडाउनपछि भारत सहितका विभिन्न ठाउबाट प्युठान भित्रीनेको संख्या झण्डै दश हजार…

Read More

दाङमा कोरोना जितेर १० जना घर फर्किए

दाङ। दाङमा आज काेराेना संक्रमणलाई जितेर १० जना घर फर्किएका छन् । कोरोना विशेष अस्पताल बेलझुण्डीबाट कोरोना संक्रमण मुक्त भएर १० जना घर फर्किएका हुन् । यसरी निको भएर जान लागेकामा घोराहीका १ , गढवाका १, बाँकेका ५, कपिलवस्तुका २ र बर्दियाका १ जना रहेको हेल्थ असिस्टेन्ट द्रोण वलीले जानकारी दिए । उनले सबैलाई आज…

Read More

आरडिटीको भर पर्दा पुरै गाउँ कोरोना संक्रमित

काठमाडौं । दैलेखको नारायण नगरपालिकामा मात्रै एक सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरूमध्ये ८७ जना घरमै छन् । समुदायमा संक्रमण फैलिने जोखिम रहेको भन्दै स्थानीय प्रशासनले शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको छ । भारतबाट फर्किका स्थानीय बासिन्दालाई व्यवस्थित रूपमा क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच नगर्दा कोरोना संक्रमण फैलिन थालेको हो । जिल्ला सुरक्षा समितिले क्वारेन्टाइनमा बसेकाहरूको आरडिटी परीक्षण…

Read More

क्वारेण्टाईन बसाइँलाई अवसरमा रुपान्तरण गर्न, यसाे गरे कसाे हाेला ?

महामारीका कारण रोजगारी गुमाई बिदेशबाट फर्केका हजारौं श्रमशिल युबाहरुमा केहि सीप, ज्ञान र अनुभब भएता पनि लामो समय पछि स्वदेश फर्केको कारण के गर्ने कसो गर्ने भन्ने अलमल र अन्यौल रहेको हुन्छ ।                                            …

Read More