
काेरियामा निर्माणाधिन कन्स्ट्रक्सनमा आगलागीमा परि ३८ जनाकाे मृत्यु
सिओल- काेरियाकाे ख्यङ्गी प्रान्तमा बुधवार एक निर्माणाधिन कन्सट्रक्सनमा आगाेलागी हुँदा ३८ जनाकाे ज्यान गएकाे छ भने १० जना घाईते भएका छन् । आगाे नियन्त्रण गर्न झण्डै पाँच घण्टा लागेकाे बताईएकाे छ । …