काेरियामा काेराेना : २ काे मृत्यु, ३ सय ४६ जना संक्रमित

काेरियामा काेराेना  भाईरसका कारण शनिवार विहान १० बजे सम्मकाे तथ्याङक अनुसार  २ काे मृत्यु भएकाे छ भने ३ सय ४६ जना संक्रमित भएका छन् ।  शुक्रवार सम्म २ सय ६ जना संक्रमित रहेकाेमा आज शनिवार विहान थप १ सय ४२ जनामा संक्रमण पुष्टि भएकाे काेरियाली संचार माध्यमले जनाएका छन् ।

Read More

ओखलढुंगाबाट ११ जना खेलाडी राष्ट्रिय खेलकुदमा भाग लिदै

  ओखलढुंगाः आठौं राष्ट्रिय खेलकुदका लागी ओखलढुंगाबाट ११ जना खेलाडी सहभागी हुने भएका छन् । राष्ट्रिय खेलकुदपरीसदको आयोजनामा हुन लागेको आठौं राष्ट्रिय खेलकुदका लागि बिभिन्न खेलमा ओखलढुंगाबाट ११ जना खेलाडी सहभागी हुने भएका हुन् । १ नं प्रदेशका विभिन्न जिल्लामा गत फागुनमा भएको खेलाडी छनौटबाट पुरुष भलिवल, महिला भलिवल, सितेरीयो कराते, कबड्डी महिला, हेण्डबल पुरुष…

Read More

सरकारले १०० प्राथमिकतामा प्रवासी र रिटर्नीहरु नपर्नु दुःखद

 ः जितेन्द्र बानियाँ , रिटर्नीलाई प्राथमिकता दिनुपर्ने विषयहरुमा ध्यानाकर्षण बिचार फरक हुनु भनेको विरोधी हुनु होइन। दृष्टिकोण फरक हुनु हो सरकारका तत्कालिन १०० काममध्ये अधिकांश सकारात्मक छन् र ती प्रभावकारी रूपमा कार्यान्वयन हुन सके प्रशासनिक सुधारको स्पष्ट आधार तयार हुन्छ। तर, प्रवासी नेपाली र रिटर्नी समुदायसँग सम्बन्धित केही अत्यन्त महत्वपूर्ण विषयहरू ती १०० कामभित्र समेटिनु…

Read More

औषधी बेच्ने अहेवलाई हाकिमको संरक्षण !

ओखलढुंगा । सरकारले निशुल्क वितरण गर्न स्वास्थ्य संस्थामा पठाएको औषधी बेच्ने अहेव जोगाउन जिल्ला स्वास्थ्य प्रमुख नै लागेका छन् । सुनकोसी गाउँपालिका ७, च्यानम स्वास्थ्य चौकीका अहेव मोहन बानियाले निशुल्क औषधी बेचेको, सेवाग्राहीमाथि गाली गलौज गर्ने गरेको आरोप लागे पनि छानविन गर्नुको सट्टा जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदी बचाउमा लागेका हुन् । स्थानीयले कारवाही गर्न…

Read More

माटो खन्ने क्रममा आमाकाे मृत्यु, छाेरी सख्त घाइते

ओखलढुंगा : ओखलढुंगाको लिखु गाउँ पालिका– ३ डुडे गैरोमा रातोमाटो खन्ने क्रममा एक जनाको मृत्यु भएको छ। बिहीबार अपरान्ह ३ वजे राताे माटाे खन्ने क्रममा िलखु गाउँपालिका वडा नं. ४ की ६० वर्षिया सेती माया लुङ्गेलिको घटना स्थलमै मृत्यु भएको हाे । लिखु गाउँपालिका वडानं. ४ यसम की लुङ्गेली राताे माटाे खन्नका लागी छाेरी साथमा  लिएर गएकाे…

Read More

राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्यायको निधन

बुटवल, २ फागुन । राष्ट्रिय सभाका सदस्य दुर्गा प्रसाद उपाध्यायको निधन भएको छ । केही समय अघिदेखि क्यान्सर रोगका कारण थलिएका उपाध्यायको आज बिहान रुपन्देही जिल्लाको लुम्बिनीस्थित आफ्नै निवासमा निधन भएको हो । बिसं २०२६ सालमा जन्मिएका उपाध्याय २०४६ सालको जनआन्दोलनसँगै नेपाली काँग्रेसको राजनितिमा सक्रिय भएका थिए । स्थानिय निकायको निर्वाचन २०५४ मा साविक मधुवनी…

Read More

जेठ ५ सम्म थपियाे लकडाउन

काठमाडौं–सरकारले लकडाउन १० दिन थप्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको जोखिम अझै कायमै रहेको भन्दै जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो । मंगलबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकको सुझावका आधारमा मन्त्रिपरिषद्ले लकडाउन १० दिन लम्ब्याएको हो। सरकारले यसअघि थपेको १० दिन लकडाउन बिहीबारबाट सकिँदै थियो। चैत ११ बाट…

Read More

सेनाले रिहर्सल गर्दा उडान प्रभावित, नेपाल एअरलाइन्सको जहाज दिल्ली फर्कियो

काठमाण्डौ – शिवरात्रीको लागि नेपाली सेनाले रिहर्सल गर्दा नेपाली आकाशको उडान अस्तव्यस्त भएको छ । शिवरात्रीको लागि नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टर र जहाज उडाउने र विभिन्न खेल देखाउनको लागि मंगलबार रिहर्सल गरेको थियो । यसकै कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा दर्जनौ‌ँ जहाज आकाशमै घुम्नुपरेको छ । नेपाल एअरलाइन्सको दिल्लीबाट आएको जहाज दिल्ली…

Read More

क्वारेण्टाईन बसाइँलाई अवसरमा रुपान्तरण गर्न, यसाे गरे कसाे हाेला ?

महामारीका कारण रोजगारी गुमाई बिदेशबाट फर्केका हजारौं श्रमशिल युबाहरुमा केहि सीप, ज्ञान र अनुभब भएता पनि लामो समय पछि स्वदेश फर्केको कारण के गर्ने कसो गर्ने भन्ने अलमल र अन्यौल रहेको हुन्छ ।                                            …

Read More

होलीमा यसरी रंगियो ओखलढुंगा [फोटो फिचर]

ओखलढुंगा । हरेक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व ओखलढुंगामा पनि मनाइएको छ । घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक होली मनाइने होली जिल्ला सदरमुकामलगायत सबै स्थानीय तहका गाउँगाउँमा विशेष रुपमा मनाइएको छ । आज विहानैदेखि ओखलढुंगा सदरमुकामका गणेशचोक, रमाइलोडाँडा, भीमलटोल, भैरवटोल, हुलाकडाँडा, गोरूमारेभञ्ज्याङलगायतका चोकहरुमा होलीको रौनक देख्न सकिन्थ्यो । हेर्नुस् हाम्रोओखलढुंगाडटकम प्रतिनिधि खिचेका केही…

Read More