प्यूठान प्रवेश गर्ने सिमामा २४ सै घण्टा स्वयंसेवी युवा
प्युठान । सरुमारानी गाउपालिका २ ददेरीका स्थानिय युवा आकाश भुसाल दाङ – प्यूठानको सीमावर्ती गहनाखोला पुलको मुखमा पाल टांगेर राखिएको वेटिङ क्वारेन्टाईन र हेल्थ डेस्कमा दिनहुँ खटिन्छन् । दिनरात नसुतेर जिल्ला भित्रनेहरुको तीन पुस्ते विवरण, ठेगाना,सम्पर्क नम्बर, काम गरेको ठाउँ सबै अभिलेख राख्छन। स्वयंसेवीहरुले अनावस्यक रुपमा हिडदुल गर्नेलाई रोक्दै क्वारेन्टाईनमा राख्छन। संबन्धित गाउँपालिकासंग समन्वय गरेर…