कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ६ नेपालीको मृत्यु

काठमाण्डौ । कुवेतमा काम गर्ने क्रममा बालुवाको ढिस्कोले पुरिएर ६ नेपालीको ज्यान गएको छ ।  कुवेतको अल मुत्ला क्षेत्रमा एक कन्स्ट्रक्सन कम्पनीमा कार्यरत १० नेपाली बुधवार राती काम गर्दै गर्दा वालुवाको ढिस्कोले पुरिएका थिए ।

Read More

काेराेना प्रभावित क्षेत्र चिनकाे बुहानबाट नेपाल आईपुगे विद्यार्थी

काेराेना भाईरसकाे उदगम स्थल चिनकाे हुवेई प्रान्तमा अलपत्र नेपाली आज स्वदेश फर्किएका छन् । नेपाल सरकारले पठाएकाे वाईडवडी विमानमा विद्यार्थी, वालवालिका र पर्यटक गरी १ सय ७५ जनालाई नेपाल ल्याईएकाे हाे ।                                              …

Read More

प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महोत्सवको तयारी पुरा, उद्घाटनमा ईश्वर पोखरेल आउँदै

ओखलढुंगा- प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महोत्सवको तयारी पुरा भएको छ । उद्योग बाणिज्य संघको आयोजनामा भोली शनिबारदेखि शुरु हुने महोत्सवको तयारी पुरा भएको आयोजक संस्था उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले जानकारी दिए । महोत्सवको सह-आयोजकमा एआइके ग्रुप काठमाण्डौं रहेको छ ।शनिबार विहान ११ बजे ओखलढुंगाको खेलमैदानमा महोत्सवको नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर…

Read More

कोरियामा कार्यरत एक नेपाली युवाको मृत्यु

सिओल- कोरियाको मिर्याङमा कार्यरत एक नेपाली शनिवार मृत्यु भएको छ । मृत्यु हुनेमा मिर्याङस्थित एक स्याउ फार्ममा कार्यरत ईलामको गजुरमुखी गाउँपालिकाका यम कुमार सुब्बा लिम्बु रहेको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए । लिम्बुको पाँचौ महिनाको ३० तारिखमा कोरिया आएको तीन वर्ष पुग्न लागेको बताईएको छ । फार्मम लिम्बु एक्ला…

Read More

स्वर्गद्वारी प्युठान महाेत्सव सुरु

प्युठान- जिल्लाको बिजुवारमा चौथो सस्करणको स्वर्गद्धारी प्युठान महोत्सव बिहिबारबाट सुरु भएको छ । ‘कृषि पर्यटन र उर्जा तथा औद्योगिक ब्यापार मेला २०७६’ भन्ने मूल नाराका साथ प्युठान उद्योग बाणिज्य संघले महोत्सवको आयोजना गरेको हो । महोत्सव आउँदो फागुन १८ गते सम्म चल्ने छ। प्रदेश नंवर ५ का उद्योग , पर्यटन बन तथा बाताबरण मन्त्री लिला…

Read More

कोरियामा संचयकोषको सुविधा अन्य देशले पाउँदा किन बञ्चीत छन नेपाली ?

  नेपाल सरकारले आवश्यक पहल नगरिदिँदा कोरियामा कार्यरत हजारौँ नेपाली श्रमिक सञ्चयकोषको सुविधाबाट बञ्चीत बनेका छन् । ईपियस प्रणाली मार्फत दक्षिण कोरिया कामदार पठाउने मुलुकहरु श्रीलङ्का सहित ६ मुलुकका श्रमिकले संचयकोषवाफत लाखौँ रुपैयाँ एकमुष्ट पाउने गरेपनि नेपाली श्रमिक भने सो सुविधाबाट बञ्चीत बनेका हुन् । नेपालले ईपियस प्रणाली मार्फत दक्षिण कोरिया कामदार पठाउन सुरु गरेको…

Read More

कोरियाका पूर्व राष्ट्रपतिलाई भ्रष्ट्राचार मुद्धामा १७ वर्षको जेल सजाय तोकियो

सिओल, भ्रष्ट्राचार मुद्धामा कोरियाका पूर्व राष्ट्रपति लि म्युङ वाक लाई १७ वर्षको जेल सजाय सुनाईएको छ । कोरियाको अटोमोवाईल सामसङ कम्पनीको भ्रष्ट्रचार मुद्धामा दोषी ठहर गर्दै बुधवार कोरियाको सउल उच्च अदालतले उक्त सजाय सुनाएको हो । अदालतले वाकलाई १० दशमलव ४ मिलियन डलर र अतिरिक्त ८ दशमलव ८ मिलियन अमेरिकि डलर जरिवाना पनि तोकेको छ…

Read More

काेरिया जानुअघि स्वास्थ्य जाँच गर्दै हुनुहुन्छ ? उडान मिति नताेकिँदा सम्म नआत्तिनुस

काठमाण्डाै – दक्षिण काेरियाबाट  विदामा आउनुभएका नेपालीहरुकालागि विमान चार्टर गरि फर्किन चाहेमा अनिवार्य स्वास्थ्य परिक्षण गरेर जान त्यहाँकाे सरकारले भनेकाे छ । त्यसकारण क्वारेण्टाईनकाे व्यवस्था  भएका पहिलो चार्टरमा जानेलाई मेरो ब्याक्तीगत सुझाव – अस्पताल पुगेपछी Covid 19 को RDT टेस्ट गर्न जम्मा १० मिनेट लाग्छ । तपाईं आफ्नो सुबिधा अनुसार जिल्ला वा प्रदेश वा अन्य…

Read More

काेरियामा काेराेना: अपडेट, संक्रमितकाे संख्या दुई सय चार पुग्याे

सिओल- काेरियामा काेराेना संक्रमितकाे संख्या शुक्रवार साँझ ५ बजे सम्म  २ सय ४ पुगेकाे छ ।हिँजाे विहिवार सम्म संक्रमितकाे संख्या १ सय ४ रहेकाेमा आज याे समाचार तयार पार्दा सम्म १०० जना बढेर २ सय ४ पुगेकाे छ ।                                …

Read More

भिङ्ग्री – स्वर्गद्दारी जोड्ने सडक कालोपत्रे गरिंदै

प्युठान-  बन्दाबन्दिका समयमा पर्यटकिय महत्वको भिग्रीं स्वर्गद्धारी सडक कालोपत्रे गर्न थालिएको छ । स्वर्गद्धारी नगरपालिकाको केन्द्र भिङ्ग्री देखि पर्यटकीय तथा धार्मिकस्थल स्वर्गद्धारी सम्म जोड्ने १४ किलोमिटर सडकमा कालोपत्रेको काम सुरु भएको हो । सडक डिभिजन प्रमुख बिनोद प्रसाद सापकोटाले सरकारले लकडाउनको समयमा तोकेको शर्तलाई पालना गरेर काम अगाडि बढाइ रहेको बताउनुभयो । ‘अहिले लकडाउन भएपनी…

Read More