निजी सहकारी र सरकारी साझेदारीमा समृिद्धः सांसद सुनुवार

ओखलढुंगा- संघीय प्रतिनिधीसभाका सांसद तथा नेकपाका केन्द्रिय सदस्य यज्ञराज सुनुवारले निजी, सहकारी र सरकारी साझेदारीमा आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा उद्घाटन गर्दै सांसद सुनुवारले सरकारले निजी र सहकारी क्षेत्रसँग साझेदारी गरेर आर्थिक विकास गर्ने लक्ष्य लिएकाले सहकारी अर्थतन्त्रको एक हिस्सा भएको बताएका हुन् ।…

Read More

माटो खन्ने क्रममा आमाकाे मृत्यु, छाेरी सख्त घाइते

ओखलढुंगा : ओखलढुंगाको लिखु गाउँ पालिका– ३ डुडे गैरोमा रातोमाटो खन्ने क्रममा एक जनाको मृत्यु भएको छ। बिहीबार अपरान्ह ३ वजे राताे माटाे खन्ने क्रममा िलखु गाउँपालिका वडा नं. ४ की ६० वर्षिया सेती माया लुङ्गेलिको घटना स्थलमै मृत्यु भएको हाे । लिखु गाउँपालिका वडानं. ४ यसम की लुङ्गेली राताे माटाे खन्नका लागी छाेरी साथमा  लिएर गएकाे…

Read More