कोरियामा कोरोना- शनिबार साँझसम्ममा ३ को मृत्यु‚ ४ सय ३३ संक्रमित

सिओल– दक्षिण कोरियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने यसबाट ४ सय ३३ जना संक्रमित भएको पुष्टि भएको छ। शनिबार ख्यङजुमा थप १ जनाकाे मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो। शुक्रबार साँझसम्म २ सय ४ काे संख्यामा रहेकाेमा शनिबार साँझ ५ बजेसम्म एकैदिन २ सय २९ जना कोरोना संक्रमित बिरामी थपिएकाे काेरियाकाे राेग नियन्त्रण केन्द्रलाई…

Read More

काेरियामा काेराेना : २ काे मृत्यु, ३ सय ४६ जना संक्रमित

काेरियामा काेराेना  भाईरसका कारण शनिवार विहान १० बजे सम्मकाे तथ्याङक अनुसार  २ काे मृत्यु भएकाे छ भने ३ सय ४६ जना संक्रमित भएका छन् ।  शुक्रवार सम्म २ सय ६ जना संक्रमित रहेकाेमा आज शनिवार विहान थप १ सय ४२ जनामा संक्रमण पुष्टि भएकाे काेरियाली संचार माध्यमले जनाएका छन् ।

Read More

काेरियामा काेराेना: २ काे मृत्यु दुई सय बढी संक्रमित

सिओल- दक्षिण काेरियामा काेराेना संक्रमणका कारण २ जनाकाे मृत्यु भएकाे छ ।शुक्रवार साँझ बुसान युनिभर्सिटि अस्पतालमा एक ५० वर्षिया महिलाकाे मृत्यु भएसँगै मृत्यु हुनेकाे संख्या २ पुगेकाे हाे ।                  त्यस्तै शुक्रवार साँझ सम्मकाे तथ्याङ्क अनुसार २ सय ४ जना संक्रमित भएकाे सरकारी तथ्याङ्क छ ।    …

Read More

कोरियामा कोरोना संक्रमितको संख्या २ सय नाघ्यो, १ सय ४४ जना एउटै चर्चका

सिओल – शुक्रवार दिउँसो ४ बजे सम्मको तथ्याङक अनुसार कोरियामा कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ । मंगलवार सम्म ३१ जनामा देखिएको संक्रमण पछिल्लो तीन दिनमा १ सय ७३ जना थपमा देखिएको कोरियाको रोग नियन्त्रण केन्द्रलाई उद्धृत गर्दै सिओल सिनमुनले जनाएको छ । पछिल्लो तीन दिनमा देखिएका अधिकांश संक्रमितहरु थेगु स्थित सिनछनजी चर्चसँग…

Read More

कोरियामा भिषा अवधि सकिन लागेका विदेशीलाई ५० दिन थप भिषा दिईने

  ४ वर्ष १० महिना पूरा गरी फर्किन लागेका पनि ५० दिन थप बस्न पाउने सिओल — कोरिया सरकारले कोरोना भाईरस प्रभावका कारण भिषा अवधि सकिने चरणमा रहेका  विदेशीकालागि ५० दिन भिषा थप गर्ने भएको छ । कोरियाको न्याय, श्रम र सामुद्री मामिला तथा मत्स्य मन्त्रालयका प्रतिनिधिहरुको आज वसेको वैठकले सो निर्णय गरेको कोरियाली संचार…

Read More

काेरियामा काेराेना: अपडेट, संक्रमितकाे संख्या दुई सय चार पुग्याे

सिओल- काेरियामा काेराेना संक्रमितकाे संख्या शुक्रवार साँझ ५ बजे सम्म  २ सय ४ पुगेकाे छ ।हिँजाे विहिवार सम्म संक्रमितकाे संख्या १ सय ४ रहेकाेमा आज याे समाचार तयार पार्दा सम्म १०० जना बढेर २ सय ४ पुगेकाे छ ।                                …

Read More

कोरियामा कोरोना: २ दिनमा ७३ जनामा संक्रमण, एकको मृत्यु

सिओल – दक्षिण कोरियामा २ दिनमा ७३ जनामा कोरोना संक्रमण देखिएको छ भने संक्रमण कै कारण आज एक जनाको मृत्यु भएको छ । संक्रमणका कारण क्विङदाओ डाईनाम अस्पतालमा उपचाररत ६३ वर्षिय पुरुषको मृत्यु भएको अस्तालले पुष्टि गरेको छ । यहाँ मंगलवार सम्म ३० जनामा सिमित भाईरस संक्रमणले तीन दिनमा खतराको संकेत देखाएको छ । मंगलवार…

Read More

काेरियामा काेराेना संक्रमितकाे संख्या ह्वात्त्तै बढ्याे, थेगु क्षेत्रमा ३० जना संक्रमित

बुसान-काेरियामा काेराेना संक्रमितकाे संख्यामा ह्वात्तै वृद्वि भएकाे छ । पछिल्लाे ३ दिनकाे अवधिमा मात्र काेरियामा थेगु क्षेत्रमा मात्र ३० जना संक्रमित भेटिएका छन् । मंगलवार देखि बुधवार विहान सम्ममा  थेगुमा ३० जना र सउलमा १ जना संकरमित भेटिएकाे काेरायाका डाक्टरहरुकाे संस्था केसीडिसीले जनाएकाे छ ।                    …

Read More

कोरियाका पूर्व राष्ट्रपतिलाई भ्रष्ट्राचार मुद्धामा १७ वर्षको जेल सजाय तोकियो

सिओल, भ्रष्ट्राचार मुद्धामा कोरियाका पूर्व राष्ट्रपति लि म्युङ वाक लाई १७ वर्षको जेल सजाय सुनाईएको छ । कोरियाको अटोमोवाईल सामसङ कम्पनीको भ्रष्ट्रचार मुद्धामा दोषी ठहर गर्दै बुधवार कोरियाको सउल उच्च अदालतले उक्त सजाय सुनाएको हो । अदालतले वाकलाई १० दशमलव ४ मिलियन डलर र अतिरिक्त ८ दशमलव ८ मिलियन अमेरिकि डलर जरिवाना पनि तोकेको छ…

Read More

काेरियामा आज एकै दिन १३ जनामा काेराना संक्रमण, थेगुमा मात्रै १० जना

काेरियाकाे थेगुमा बुधवार(आज) एकैदिन १० जनामा काेराेना भाईरसकाे संक्रमण भेटिएकाे छ । त्यस्तै आज नै ग्यङबाेकमा पनि तीन जनालाई भाईरसकाे संक्रमण भेटिएकाे पुष्टि भएकाे छ । याे सँगै काेरियामा आज एकै दिन १३ जनामा भाईरसकाे संक्रमण भेटिएकाे हाे ।                                …

Read More