कोरियामा भिषा अवधि समाप्त हुन लागेका विदेशीको तीन महिना भिसा थपिने

ईपियस र पर्यटक भिसाधारीलाई भने पुरानै नियम सिओल । कोरिया सरकारले कोरोनाका भाईरसका कारण आफ्नो देश फिर्ती हुन नपाएका विदेशीको तीन महिना स्वतह भिषा थप गरिदिने भएको छ । यसरी थप हुने भिषा अन्तर्गत ई—९, ई—१० र पर्यटक भिषामा कोरिया आएकाहरु भने समावेश नरहेको यहाँको अध्यागमन कार्यालयले जनाएको छ । कोरियामा रही यहाँको विदेशी परिचयपत्र…

Read More

काेरियन एयरकाे ईञ्छन- काठमाण्डाै उडान तालिका पुन: परिवर्तन

सिओल – काेरियन एयरकाे ई्छन – काठमाण्डाै उडान तालिका पुन: परिवर्तन भएकाे छ । यस अघि मार्च  ३० का लागि ताेकिएकाे उडान तालिका परिवर्तन गरि अप्रिल ३ हुँदै ६ तारिख का लागि ताेकिएकाे थियाे ।                                        …

Read More

बुधवारदेखि विदेशबाट दक्षिण काेरिया प्रवेश गर्ने सबैलाई दुई हप्ता क्वारेण्टाईनमा राखिने

सिओल,                                                                                                            …

Read More

कोरोना परीक्षणका स्वास्थ्य सामग्री सहयोगकालागी कोरियाका नेपालीले गरे डेढ करोड संकलन, नेपालमा कोरियन एयरले उडान अनुमती नपाउँदा सामग्री पठाउन समस्या

सिओल । नेपालमा कोरोना परीक्षणकालागि आवस्यक स्वास्थ्य सामग्री सहयोग गर्न कोरियाका नेपालीबाट साढे १४ करोड कोरियन वन अर्थात करीब डेढ करोड नेपाली रुपैयाँ संकलन गरिएको छ । गैरआवासिय नेपाली संघ दक्षिण कोरियाको नेतृत्व र अन्य स्वतन्त्र अभियान्ताहरुको सक्रियतामा चारदिन सम्म अर्थ संकलन अभियान सञ्चालन गरिएकोमा शनिवार साँझ सम्ममा १४ करोड २६ लाख ३७ हजार ७…

Read More

कोरियाबाट नेपाल फर्किने तयारीमा रहेका नेपालीले ३० दिन सम्म भिषा थप गर्न पाउने

६ चैत, सिओल । दक्षिण कोरियामा कार्यावधी पूरा गरी नेपाल फर्किने तयारीमा रहेका ईपियस श्रमिक (नेपाली)ले ३० दिन सम्म भिषा अवधि थप गर्न पाउने भएका छन् । नेपाल सरकारले कोरोना प्रकोपको कारण देखाउँदै बुधवार कोरिया लगायतका मुलकबाट नेपाल जाने जहाजमा रोक लगाएको थियो । सरकारको सो निर्णयले भिषा अवधि पूरा गरी नेपाल फर्किने तयारीमा रहेका…

Read More

भारतमा काेराेना : १५ पर्यटक सहित २८ जना संक्रमित

भारतमा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या २८ पुगेको छ । यसमा १५ जना इटालीका पर्यटक समावेश छन् । उनीहरुलाई नयाँ दिल्लीमा क्वारेन्टाइनमा राखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ३ जना केरलामा (स्वस्थ भइसकेको), १ जना दिल्ली, ६ जना आगरा, १ जना हैदराबाद र १६ जना इटालियन पर्यटक, एक जना उनीहरुको ड्राइभर रहेका छन् । कोरोनभाइरसको संक्रमितको…

Read More

सरकार काेराेनासँग जुधिरहेका देशलाई हेरेर पूर्व तैयारी गर्नु पर्दैन ?

  नेपालीमा एउटा उखान छ, ‘‘के—को बेला लगन’’, साँच्चै हाम्रो मुलुकमा नेता भनाउँदा देख्दा लाग्छ यो उखान पनि यिनैको लागी बनाईएको हो । यिनीहरुलाई देख्दा लाग्छ यिनीहरू जस्तो गैरजिम्मेवारी मानव देख्न विरलै पाईन्छ । अहिले विश्व कोरोनाभाईरसको महामारीबाट जुधिरहेको छ । यस्तो अवस्थामा यदि नेपालले उक्त समस्यासँग जुध्नुपर्ने स्थिती आयो भने के गर्ने ? पूर्व…

Read More

काेराेनासँग लड्न शारिरीक शक्ति बढाउनुस : डा जाेशी

साैल – कोरियामा रहेका नेपाली डाक्टर राजेश चन्द्र जोशीले आफ्नो स्वास्थ्यमा विशेष ख्याल गर्न सुझाव दिनुभएको छ । उहाँले भिडभाडमा सके सम्म नजाने जादाँ मास्क प्रयोग गर्ने , नियमित रुपमा हात धुने, तातो पानी प्रयोग गर्ने , नियमित खानपान गर्ने , यस्तो बेलामा ब्रत नबस्ने , रोग प्रतिरोधी आत्म रक्षा प्रणाली विकास गर्ने जस्ता महत्वपूर्ण…

Read More

काम खोज्ने समय २ महिना थप्ने निर्णयले कोरियाको नेपालीलाई राहतःश्रम सहचारी डिल्लीराम बास्तोला

साैल – दक्षिण कोरियामा काम छोडेर नयाँ कामको खोजीमा रहेका कामदारले २ महिना थप पाउने भएका छन । नेपाली दुतावा दक्षिण कोरियाका श्रम सहचारी डिल्लीराम बास्तोलाले “कोरियामा कोरोना भाईरसको अवस्था” सम्बन्धमा शुक्रबार गरेको विशेष कार्यक्रममा बोल्दै काम छोडेर बसेका सम्पूर्णको लागि २ महिना थप हुने बताएका हुन । यस अनुसार अब ७ दिन समय बाकीले…

Read More

काेराेना राेकथामकालागि डा जाेशीका ६ सुझाव

काेराेना राेकथामकालागि  ताताेपानी नियमित पिउनाले धेरै सहयाेग पुग्ने काेरियाकालागि नेपाली डाक्टर राजेश चन्द्र जाेशीले बताएका छन् । काेरिया डाक्टर संगठनलाई उद्घृत गर्दै जाेशीले निम्न उपायहरु अवलम्बन गर्न सुझाए – – अक्सर तातो पानी पिउनुहोस ।  वुहान कोरोना भाइरस ताताेमा कम सक्रिय हुने पाईएकाे छ । – घामका किरण पर्ने ठाउँमा बस्नुहाेस ।  चिसाे पदार्थहरु सेवन…

Read More