
काेरियामा काेराेना: अपडेट, संक्रमितकाे संख्या दुई सय चार पुग्याे
सिओल- काेरियामा काेराेना संक्रमितकाे संख्या शुक्रवार साँझ ५ बजे सम्म २ सय ४ पुगेकाे छ ।हिँजाे विहिवार सम्म संक्रमितकाे संख्या १ सय ४ रहेकाेमा आज याे समाचार तयार पार्दा सम्म १०० जना बढेर २ सय ४ पुगेकाे छ । …