Shiva Bhusal

काेरियामा निर्माणाधिन कन्स्ट्रक्सनमा आगलागीमा परि ३८ जनाकाे मृत्यु

सिओल- काेरियाकाे ख्यङ्गी प्रान्तमा बुधवार एक निर्माणाधिन कन्सट्रक्सनमा आगाेलागी हुँदा ३८ जनाकाे ज्यान गएकाे छ भने १० जना घाईते भएका छन् । आगाे नियन्त्रण गर्न झण्डै पाँच घण्टा लागेकाे बताईएकाे छ ।                                              …

Read More

नेपाल विदामा गएका, तत्काल काेरिया फर्किनु पर्नेहरुकालागि सूचना

सिओल – गैरआवासीय नेपाली संघ केन्द्रीय कार्यालय र नेपाली वायुसेवा निगम बिच आज काठमाडौं ईन्छन चर्टर उडान सञ्चालनका लागी काठमाडौंमा एक सम्झौता सम्पन्न  भएको छ। उक्त उडान प्रयोगकर्ताको हकमा तत्काललाई निम्न मापदण्ड निर्धारण गरिएको छ। #कुल सिट संख्या: 260 १, भिषा अवधि समाप्त हुन लागेको २, अनिवार्य सेल्फ क्वारेन्टाइन सुबिधा भएको र अनिबार्य १४ दिन…

Read More

कैलाली र रौतहटमा थप २ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं– नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कैलाली र रौतहटमा एक एक जनामा कोरोना देखिएको हो। कैलालीको लम्किचुहा नगरपालिका १ भरुवाकी ६५ वर्षीया महिलामा र रौतहटमा १९ वर्षिय पुरुषमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयको नियमित कोरोना बिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमित महिलालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा…

Read More

कोरियामा भिषा अवधि समाप्त हुन लागेका विदेशीको तीन महिना भिसा थपिने

ईपियस र पर्यटक भिसाधारीलाई भने पुरानै नियम सिओल । कोरिया सरकारले कोरोनाका भाईरसका कारण आफ्नो देश फिर्ती हुन नपाएका विदेशीको तीन महिना स्वतह भिषा थप गरिदिने भएको छ । यसरी थप हुने भिषा अन्तर्गत ई—९, ई—१० र पर्यटक भिषामा कोरिया आएकाहरु भने समावेश नरहेको यहाँको अध्यागमन कार्यालयले जनाएको छ । कोरियामा रही यहाँको विदेशी परिचयपत्र…

Read More

सरकारद्वारा सर्वसाधारणलाई काठमाण्डाै बाहिर जान दिने निर्णय फिर्ता

काठमाडौँ । लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय परिवर्तन भएको छ ।  कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्रीलगायतको छलफलले उपत्यकाका मानिसलाई बाहिर पठाउदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने निर्णय गरेको हो । यसअघि सरकारले उपत्यकामा बसोबास गरेका र…

Read More

काठमाण्डाैबाट बाहिरिन चाहनेलाई शुक्रवार र शनिवार सुविधा दिईने

काठमाडौं- बिहीबार बसेको उच्चस्तरिय समितिको बैठकले शुक्रबार र शनिबारभित्र उपत्यका बाहिर जाने सर्वसाधारणलाई जान दिने निर्णय गरेको छ। काठमाडौंमा बसेर अध्ययन अध्यापन, विभिन्न पेशा व्यवस्था गर्दै आएका सर्वसाधरणलाई सम्बन्धीत जिल्ला जान दिने निर्णय गरेको रक्षामन्त्री ईश्वर पोखरेलको सचिवालयले जनाएको छ। लकडाउन भएपनि काठमाडौंमा थुनिएका सर्वसाधरणलाई सुरक्षा व्यवस्था गरी सम्बन्धित जिल्ला पुगेपछि सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने…

Read More

काेरियन एयरकाे ईञ्छन- काठमाण्डाै उडान तालिका पुन: परिवर्तन

सिओल – काेरियन एयरकाे ई्छन – काठमाण्डाै उडान तालिका पुन: परिवर्तन भएकाे छ । यस अघि मार्च  ३० का लागि ताेकिएकाे उडान तालिका परिवर्तन गरि अप्रिल ३ हुँदै ६ तारिख का लागि ताेकिएकाे थियाे ।                                        …

Read More

बुधवारदेखि विदेशबाट दक्षिण काेरिया प्रवेश गर्ने सबैलाई दुई हप्ता क्वारेण्टाईनमा राखिने

सिओल,                                                                                                            …

Read More

हवाई सेवा अप्रिल १५ सम्म बन्द

काठमाडौं- सरकारले अप्रिल १५ सम्म हवाई सेवा स्थगित गर्ने निर्णय गरेको छ। कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले अप्रिल २५ सम्म हवाइ सेवा स्थगित गर्ने निर्णय गरेको हो। यस्तै समितिले भारत-नेपाल सीमामा अलपत्र नेपालीलाई भने नेपाल प्रवेश गर्न दिने समेत निर्णय गरेको छ। ‘अप्रिल १५  सम्म मुख्य हवाइ सेवा स्थगित गर्ने निर्णय भएको छ,’…

Read More

बुटवलमा क्वारेण्टाईनमा राखिएका व्यक्तिकाे मृत्यु

बुटवल । कोरोनाको भाईरसको आंशकामा रुपन्देहीमा क्वारेन्टाईन बसेका एक जनाको मृत्यु भएको छ । कोरोना भाईरसको लक्षण देखापरेपछि गत १३ गते बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा क्वारेन्टाईन बसेका ३४ बर्षीय व्यक्तिको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देहीको सैनामैना ४ मुर्गियाका व्यक्ति रहेको बुझिएको छ । चैत्र ८ गते दुबईबाट नेपाल आएका उनलाई…

Read More