Shiva Bhusal

औद्योगिक दुर्घटनामा परी कोरियामा एक नेपालीको ज्यान गयो

सौल —१५ जेठ । दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी मंगलवार एक नेपालीको ज्यान गएको छ । ज्यान जानेमा धादिङ घर भई कोरियाको थाङजिनमा कार्यरत मैनी तामाङ रहेको गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए । टुरिस्ट भिषामा कोरिया आएका तामाङ भिषा अवधि सकिएपछि अवैधानिक बनेर काम गरिरहेको बताईएको छ । विना…

Read More

भिङ्ग्री – स्वर्गद्दारी जोड्ने सडक कालोपत्रे गरिंदै

प्युठान-  बन्दाबन्दिका समयमा पर्यटकिय महत्वको भिग्रीं स्वर्गद्धारी सडक कालोपत्रे गर्न थालिएको छ । स्वर्गद्धारी नगरपालिकाको केन्द्र भिङ्ग्री देखि पर्यटकीय तथा धार्मिकस्थल स्वर्गद्धारी सम्म जोड्ने १४ किलोमिटर सडकमा कालोपत्रेको काम सुरु भएको हो । सडक डिभिजन प्रमुख बिनोद प्रसाद सापकोटाले सरकारले लकडाउनको समयमा तोकेको शर्तलाई पालना गरेर काम अगाडि बढाइ रहेको बताउनुभयो । ‘अहिले लकडाउन भएपनी…

Read More

नागढुंगामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने युवक पक्राउ

काठमाडौं-नागढुंगामा स्वास्थकर्मी नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने युवक उत्तम कार्की पक्राउ परेका छन्। कार्कीलाई चन्द्रागिरीबाट महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको परिसरका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए। स्वयंसेवाका नाममा बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुव्यर्वहार गरेकाले कार्कीलाई पक्राउ गरिएको हो।  गत शुक्रबार अत्यावश्यक कामले काठमाडौं आएका कार्कीको गाडी रोकेर नागढुंगामा एक युवाले खानतलासी…

Read More

एनआरएनए काेरियाद्वारा विभिन्न समितिमा पदाधिकारी मनाेनयन

सौल । गैर आवाशिय नेपाली संघ दक्षिण कोरियाले विभिन्न समितीमा १४ जनालाई मनोनित गरेको छ । संघको आईतवार सम्पन्न चौथो वैठकले संरक्षक समिती, सल्लाहकार समिती र व्यवस्थापन समितीमा पदाधिकारीहरु मनोनित गरेको संघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । संघको संरक्षक समितीमा रुद्र शर्माको संयोजकत्वमा कृष्ण प्रसाद सिटौला र विनोद कुँवरलाई मनोनयन गरिएको छ । त्यस्तै सल्लाहकार…

Read More

पत्रकारलाई धम्कि दिएको प्रमाणित भए कारवाही गर्छौँ ; एनआरएनए कोरिया

सौल — नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले यहाँ क्रियाशिल पत्रकारलाई समाचार लेखेकै भरमा एनआरएनए कोरियाका प्रतिनिधिद्धारा धम्कि दिईएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । संघले मंगलवार एक विज्ञप्ति प्रकाशित गर्दै एनआरएनएका केहि पदाधिकारीले समाचार लेखेकै भरमा पत्रकारलाई सामाजिक संजालमा गालि बेईज्जती गरेको तथा एनआरएनएले प्रकाशित गरेको विज्ञप्तीमा ‘विभिन्न संचार माध्यममा आएका पदाधिकारीको समाचार, लाञ्छाना…

Read More

जानु पोख्रेल र अर्जुन भुसालको आवाजमा ‘‘कलाकार’’ बजारमा

दक्षिण कोरिया । उदयीमान गायिका जानु पोख्रेलले लोक दोहोरी गितको कोशेली ‘‘कलाकार’’ बजारमा लिएर आएकी छन् । पछिल्लो सांगितक बजारमा कलाकारले भोग्नुपरेका पिडालाई समेटेर तयार पारिएको उक्त गितमा अर्घाखाँचीमा जन्मिएकी गायीका पोख्रेल स्वयम र आशिष पाण्डेको शब्द रहेको छ । गितमा गायिका पोख्रेल र अर्घाखाँचीकै उदयीमान कलाकार अर्जुन भुसालको आवाज रहेको छ । गितमा संगित…

Read More

वीरगञ्जमा थपिए १७ जना कोरोना पोजेटिभ

काठमाडौं– वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार प्रयोगशाला परीक्षण गर्दा १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार योसहित नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ। यीमध्ये २२ जना उपचारपछि निको भएका छन्

Read More

खाने,बस्ने ठेगान छैन, दूतावासको फोन उठ्दैन

  प्युठान। कोरोना भाईरस (कोभिड—१९) को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले नेपाली मजदूर समस्यामा परेका छन् । भारतको राजस्थान,महाराष्ट्र, पन्जाव,नया डिल्ली लगायतका स्थानमा मजदुरी गर्दै आएका प्युठानी चार साता देखी फसेका हुन् । उनीहरुले उद्दारका लागि पहल गरिदिन आग्रह गरेका छन् । राजस्थानको गंगानगरमा होटलमा काम गर्दै आएका नौ बहिनी गाउँपालिका–७ का तारापती सुबेदीले…

Read More

काेरियाको जेलमा ८ नेपाली

सिओल । दक्षिण कोरियामा अवैधानीक रुपमा बसेका कारण पक्राऊ परेका ८ नेपालीले जेल जीवन विताईरहेका छन् । कोरोना प्रकोपका कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका कारण यहाँको सरकारले नेपाल डिपोर्ट गर्न नपाउँदा उनिहरुको जेल बँसाई लम्बिएको एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए । उनिहरुलाई पक्राउ गरे लगत्तै कोरोना प्रकोप सुरु भएका कारण डिपोर्ट…

Read More

काेरिया जानुअघि स्वास्थ्य जाँच गर्दै हुनुहुन्छ ? उडान मिति नताेकिँदा सम्म नआत्तिनुस

काठमाण्डाै – दक्षिण काेरियाबाट  विदामा आउनुभएका नेपालीहरुकालागि विमान चार्टर गरि फर्किन चाहेमा अनिवार्य स्वास्थ्य परिक्षण गरेर जान त्यहाँकाे सरकारले भनेकाे छ । त्यसकारण क्वारेण्टाईनकाे व्यवस्था  भएका पहिलो चार्टरमा जानेलाई मेरो ब्याक्तीगत सुझाव – अस्पताल पुगेपछी Covid 19 को RDT टेस्ट गर्न जम्मा १० मिनेट लाग्छ । तपाईं आफ्नो सुबिधा अनुसार जिल्ला वा प्रदेश वा अन्य…

Read More