
ओखलढुंगामा अन्र्तराष्ट्रिय औद्योगिक महोत्सव हुने
ओखलढुंगाः ओखलढुंगामा प्रथम अन्र्तराष्ट्रिय औधोगिक महोत्सव आयोजना गरिने भएको छ । उद्योग बाणिज्य संघको आयोजनामा पहिलो पटक ओखलढुंगा अन्र्तराष्ट्रिय महोत्सव हुने भएको हो । संघले मंगलबार पत्रकार सम्मेलन गरेर एआईके ग्रुपसँगको सहकार्यमा चैत ३० देखि ०७६ बैशाख १० सम्म महोत्सव आयोजना गरिएको जानकारी दिएको छ । संघका अध्यक्ष ज्ञानेन्द्र मास्केले स्थानीय उत्पादन, कला संस्कृति, पर्यटन…