
प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महोत्सवको तयारी पुरा, उद्घाटनमा ईश्वर पोखरेल आउँदै
ओखलढुंगा- प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महोत्सवको तयारी पुरा भएको छ । उद्योग बाणिज्य संघको आयोजनामा भोली शनिबारदेखि शुरु हुने महोत्सवको तयारी पुरा भएको आयोजक संस्था उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले जानकारी दिए । महोत्सवको सह-आयोजकमा एआइके ग्रुप काठमाण्डौं रहेको छ ।शनिबार विहान ११ बजे ओखलढुंगाको खेलमैदानमा महोत्सवको नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर…