गुल्मीकाे सत्यवतीमा ३ जनामा काेराेना आरडिटी पाेजेटिभ देखियाे, पिसिआरकाे रिपाेर्ट आउन बाँकी

सत्यवती- गुल्मीकाे सत्यवतीमा ३ जनाकाे काेराेना आरडिटि परिक्षण पाेजेटिभ देखिएकाे छ ।  भारतबाट आई क्वारेण्टाईनमा बसेका उनिहरुकाे परिक्षण गर्दा आरडिटि पाेजेटिभ देखिएकाे सत्यवती गाउँपालिकाका  जनस्वास्थ्य  अधिकृत सूर्य रानाले जानकारी दिनुभयो ।        उनिहरु मचाकाेट आधारभूत बिधालयको क्वाँरेनटाइनमा बसेका थिए।
पिसिआर रिपाेर्ट अब एक हप्ता भित्र आऊने बताईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *