ओखलढुंगा : ओखलढुंगाको लिखु गाउँ पालिका– ३ डुडे गैरोमा रातोमाटो खन्ने क्रममा एक जनाको मृत्यु भएको छ। बिहीबार अपरान्ह ३ वजे राताे माटाे खन्ने क्रममा िलखु गाउँपालिका वडा नं. ४ की ६० वर्षिया सेती माया लुङ्गेलिको घटना स्थलमै मृत्यु भएको हाे ।
लिखु गाउँपालिका वडानं. ४ यसम की लुङ्गेली राताे माटाे खन्नका लागी छाेरी साथमा लिएर गएकाे र छाेरी पनि माटाेकाे ढिस्काेमा पुरीदा सख्त घाइते भएकाे लिखु गाउँपालिका– ५ का वडाध्यक्ष गोपाल भट्टराईले जानकारी दिए।
माटो खन्ने क्रममा माटाेकाे ढिस्कोले पुरिदा आमा सेती माया लुङ्गेलिको घटना स्थलमै मृत्यु भएको र छाेरी १८ वर्षिया सननिमाया लुङ्गेलिलाई उद्दार पछि काठमाडौ पठाएको बिहिबार नै काठमाण्डाै पठाइएकाे छ ।