काेरियामा काेराेना: २ काे मृत्यु दुई सय बढी संक्रमित

सिओल- दक्षिण काेरियामा काेराेना संक्रमणका कारण २ जनाकाे मृत्यु भएकाे छ ।शुक्रवार साँझ बुसान युनिभर्सिटि अस्पतालमा एक ५० वर्षिया महिलाकाे मृत्यु भएसँगै मृत्यु हुनेकाे संख्या २ पुगेकाे हाे ।                  त्यस्तै शुक्रवार साँझ सम्मकाे तथ्याङ्क अनुसार २ सय ४ जना संक्रमित भएकाे सरकारी तथ्याङ्क छ ।                                                याे संख्या मध्ये १ सय ४४ जना थेगुस्थित सिनछन चर्चका भएकाे      बताईएकाे छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *