काेरियामा काेराेना भाईरसका कारण शनिवार विहान १० बजे सम्मकाे तथ्याङक अनुसार २ काे मृत्यु भएकाे छ भने ३ सय ४६ जना संक्रमित भएका छन् । शुक्रवार सम्म २ सय ६ जना संक्रमित रहेकाेमा आज शनिवार विहान थप १ सय ४२ जनामा संक्रमण पुष्टि भएकाे काेरियाली संचार माध्यमले जनाएका छन् ।
काेरियामा काेराेना : २ काे मृत्यु, ३ सय ४६ जना संक्रमित
