होलीमा यसरी रंगियो ओखलढुंगा [फोटो फिचर]

ओखलढुंगा । हरेक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व ओखलढुंगामा पनि मनाइएको छ । घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक होली मनाइने होली जिल्ला सदरमुकामलगायत सबै स्थानीय तहका गाउँगाउँमा विशेष रुपमा मनाइएको छ ।

आज विहानैदेखि ओखलढुंगा सदरमुकामका गणेशचोक, रमाइलोडाँडा, भीमलटोल, भैरवटोल, हुलाकडाँडा, गोरूमारेभञ्ज्याङलगायतका चोकहरुमा होलीको रौनक देख्न सकिन्थ्यो ।

हेर्नुस् हाम्रोओखलढुंगाडटकम प्रतिनिधि खिचेका केही तस्बिरहरू

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *