काेरियन एयरकाे ईञ्छन- काठमाण्डाै उडान तालिका पुन: परिवर्तन

सिओल – काेरियन एयरकाे ई्छन – काठमाण्डाै उडान तालिका पुन: परिवर्तन भएकाे छ । यस अघि मार्च  ३० का लागि ताेकिएकाे उडान तालिका परिवर्तन गरि अप्रिल ३ हुँदै ६ तारिख का लागि ताेकिएकाे थियाे ।                                                                          आज काेरियन एयरले अप्रिल ३ काे उडान तालिका पनि परिवर्तन    गरी अप्रिल १० का लागि नयाँ तालिका प्रकाशित गरेकाे नेपाल टुर कम्पनिका सञ्चालक केपी सिटाैलाले जनकारी दि

Leave a Reply

Your email address will not be published. Required fields are marked *