सिओल – गैरआवासीय नेपाली संघ केन्द्रीय कार्यालय र नेपाली वायुसेवा निगम बिच आज काठमाडौं ईन्छन चर्टर उडान सञ्चालनका लागी काठमाडौंमा एक सम्झौता सम्पन्न भएको छ।
उक्त उडान प्रयोगकर्ताको हकमा तत्काललाई निम्न मापदण्ड निर्धारण गरिएको छ।
#कुल सिट संख्या: 260
१, भिषा अवधि समाप्त हुन लागेको
२, अनिवार्य सेल्फ क्वारेन्टाइन सुबिधा भएको र अनिबार्य १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने छ ।
३, टिकट दर 1,13,775 Rs (डलर रेट अनुसार तल माथि हुनेछ। )
४, रकम दाखिला गर्ने खाता नम्बर भोली १० बजेभित्र NRNA केन्द्रिय कार्यालयले उपलब्ध गराउनेछौं ।
५, रकम पठाउंदा भौचरमा कोरिया जाने टिकट खरिद लेख्नुहोला।
६, रकम पठाउने अन्तिम मिति अप्रील 29 दिनको 2 बजेसम्म ।
७, बिमान प्रयोग कर्ता सम्बन्धमा अन्तिम निर्णय लिने सम्पूर्ण अधिकारी NRNAकोरिया संग हुने छ ।
८, बिक्री भएको टिकट फिर्ता हुनेछैन।
९, कोरियान अध्यागमन कोरियाले प्रवेशमा निषेध गरेमा सम्बन्धित ब्यक्ति नै जिम्मेवार हुनुपर्नेछ ।
१०, रकम बैङ्क दाखीला अगाडी निम्न अनुसार ब्यक्तिहरु संग सम्पर्क गर्नु पर्ने र आफ्नो नाम लेखाउनु पर्ने छ ।
सम्पर्क ब्यक्तिहरु:
Puru Joshi :01055408848 भाईबरमा पठाउनु होला ।
(काठमाडौं, भक्तपुर, ललितपुर)
बिनोद चापागाईं 9860-055838
बि मणि 9848676636
रोशन भट्टराई 9813-105011
(पोखरा, बाग्लुङ, म्याग्दी)
अरुण: 9840-351444
नेत्र पौडेल: 9856-082660
(बुटवल, रुपन्देही, गुल्मी,पाल्पा, कपिलवस्तु, अर्घाखाँची)
भीम कंडेल: 9847-005775
(चितवन, नवलपुर, हेटौंडा मकवानपुर)
बसन्त केसी: 9823443742
यस बाहेकका क्षेत्रमा बस्नु हुनेले सम्पर्क नम्बरहरु:
बिनोद चापागाईं 9860-055838
रोशन भट्टराई ९८१३-१०५०११
बि मणि 9848676636
अन्य सुचना पछि उप्लब्ध गराइनेछ। – गैर आवासिय नेपाली संघ दक्षिण काेरिया ।