यही मिति २०७५ साल चैत २१, २२ र २३ गते खिजीदेम्बा गाउँपालिका र तिरोल अष्ट्रिया हेल्प चुप्लुङ नेपालको संयुक्त आयोजनामा यस गाउँपालिकास्थित खिजिफलाटे स्वास्थ्य चौकीमा दाँत भर्ने, निकाल्ने लगायत दाँत सम्बन्धी सम्पूर्ण उपचार गर्नको लागि निःशुल्क दाँत शिविर बस्ने भएको हुँदा सर्वसाधारण सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
खिजिदेम्बा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
खिजिफलाटे, ओखलढुंगा