सिओल – काेरियन एयरकाे ई्छन – काठमाण्डाै उडान तालिका पुन: परिवर्तन भएकाे छ । यस अघि मार्च ३० का लागि ताेकिएकाे उडान तालिका परिवर्तन गरि अप्रिल ३ हुँदै ६ तारिख का लागि ताेकिएकाे थियाे । आज काेरियन एयरले अप्रिल ३ काे उडान तालिका पनि परिवर्तन गरी अप्रिल १० का लागि नयाँ तालिका प्रकाशित गरेकाे नेपाल टुर कम्पनिका सञ्चालक केपी सिटाैलाले जनकारी दि
काेरियन एयरकाे ईञ्छन- काठमाण्डाै उडान तालिका पुन: परिवर्तन
