काेराेना राेकथामकालागि ताताेपानी नियमित पिउनाले धेरै सहयाेग पुग्ने काेरियाकालागि नेपाली डाक्टर राजेश चन्द्र जाेशीले बताएका छन् । काेरिया डाक्टर संगठनलाई उद्घृत गर्दै जाेशीले निम्न उपायहरु अवलम्बन गर्न सुझाए –
– अक्सर तातो पानी पिउनुहोस । वुहान कोरोना भाइरस ताताेमा कम सक्रिय हुने पाईएकाे छ ।
– घामका किरण पर्ने ठाउँमा बस्नुहाेस । चिसाे पदार्थहरु सेवन नगर्नुहाेस, जस्तै आईस ।
– यदि तपाईं छींक गर्नुहुन्छ भने meters मिटर भन्दा बढि टाढा रहनुहोस्।
– मास्ककाे प्रयाेग अनिवार्य गर्नुहाेस, मास्क याे वा त्याे भन्ने छैन सामान्य भए पनि हुन्छ । – भाईरस धातुजन्य वस्तुहरुमा १२ घण्टासम्म पनि बाँच्ने भएकाले यस्ता बस्तु छाेईसकेपछि अनिवार्य साबुन पानिले हात धुनुहाेस । – राम्राे सँग हात नधाेई त्हिँ हातले नाक, मुख वा आँखामा नछुनुहाेस । – बारम्बार मुख कुल्ला गरिराख्नुहाेस ।